काठमाडौँ । प्राइड मन्थ २०२४ को अवसरमा क्रमशः इन्टरटेनमेन्टको ब्यानरमा निलम्स अवार्ड सम्पन्न भएको छ। शुक्रवार राजधानीको योग मुभी गार्डनमा अवार्ड सम्पन्न भएको हो। उक्त रेस्टुरेन्ट कलाकार तथा कोरियोग्राफर तेञ्जु योञ्जनले विगत केहि बर्ष देखि संचालनमा ल्याउदै आएका छन्। अवार्ड कार्यक्रम ट्रान्स एक्टिभिस्ट, मेक अप आर्टिष्ट तथा समाज सेवी निलम पौडेलको एकल पहलमा सम्पन्न भएको […]
The post निलम्स अवार्ड सम्पन्न appeared first on CHITRALAHAR.COM.


