राजेश हमालले होस्ट गर्ने ‘र’ को लागि आवेदन खुला

Ramailo ChaRamailo ChaSourceJun 30, 20241 min read
राजेश हमालले होस्ट गर्ने ‘र’ को लागि आवेदन खुला
विश्वकै पहिलो नेपाली एग्रिकल्चर गेम रियालिटि शो ‘र’ को प्रतियोगी आवेदन खुला गरिएको छ । शनिबार राष्ट्रिय धान दिवसको अवसर पारेर धान रोपाईँ उत्सव मनाउँदै कृषि, उद्दमशिलता र जलवायु परिवर्तनलाई मुख्य आधारशिला बनाएको प्रतियोगीको आवेदन खुला गरिएको हो । तिनै तहका सरकारहरुसंग साझेदारी गर्दै हालसम्म, विभिन्न स्थानीय सरकारहरू, कृषि तथा पशुपन्छी विकास मन्त्रालय (ःइब्ीम्), र […]