गीत : ‘न हिमालले लेखे, न केकीले लेखिन्’

Ramailo ChaRamailo ChaSourceJun 30, 20241 min read
गीत : ‘न हिमालले लेखे, न केकीले लेखिन्’
गायक हिमाल सागरको स्वर र सङगीतमा ‘न मैले लेखें, न उनले लेखिन्’ लाई नयाँ भर्सनमा तयार गरिएको छ । असार पन्ध्र गते प्रेसमिट गर्दै म्युजिकल फिल्म सार्वजनिक गरेका छन् । विसं २०६० सालमा तयार भएको ‘रिलेसन’ एल्बममा समावेश यो सुपरहिट गीत बनेको थियो । गीत : उक्त गीतमा मानस केसीको शब्द रहेको छ भने योगेश […]