काठमाडौं। समीर भट्टले डेब्यू गर्ने नेपाली चलचित्र ‘१२ गाउँ’ आगामी दसैँमा रिलिज हुने भएको छ। आइतबार पोस्टर सार्वजनिक गर्दै बिराज भट्टको निर्देशनमा बनिरहेको यो चलचित्रको रिलिज मिति सार्वजनिक गरिएको हो। चलचित्रका प्रमुख कलाकार बिराजका आफ्नै छोरा हुन्। उनले सन्तोष सेनको निर्माणाधीन मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’मा अभिनय गर्ने खबर बाहिरिएपछि समीरको थप चर्चा भएको थियो। समीरले […]
समीर भट्टको लागि चलचित्र ‘१२ गाउँ’ डेब्यू हुने पक्का, दसैँमा रिलिज हुने


