‘१२ गाउँ’ मा समिरको एक्सन अवतार, दशैंमा रिलिज

Ramailo ChaRamailo ChaSourceJun 30, 20241 min read
‘१२ गाउँ’ मा समिरको एक्सन अवतार, दशैंमा रिलिज
अभिनेता विराज भट्ट निर्देशित नयाँ फिल्म ‘१२ गाउँ’ को पहिलो झलक सार्वजनिक भएको छ । पोस्टरसँगै फिल्मको प्रदर्शन मिती समेत तय गरिएको छ । अभिनेता भट्टका छोरा समिर भट्ट डेव्यु फिल्मको प्रदर्शन मिती आगामी दशैंलाई तोकिएको छ । पोस्टरमा पनि समिरलाई एक्सन अवतारमा देख्न सकिन्छ । सुगठिलो शरिरका धनी समीरको डेव्यु फिल्म भएर पनि फिल्म […]