‘घरज्वाइँ’ को विषय बारे के भन्छन् दयाहाङ राई ?

Ramailo ChaRamailo ChaSourceJun 30, 20241 min read
‘घरज्वाइँ’ को विषय बारे के भन्छन् दयाहाङ राई ?
फिल्म ‘घरज्वाइँ’ यही असार २८ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा अभिनेता दयाहाङ राईले शिर्ष भूमिकामा प्रस्तुत भएका छन् । फिल्मको गत साता प्रोमो रिलिज गरियो । जहाँ अभिनेता राईले फिल्मको विषयमा विभिन्न कुराकानी गरे । “हामी साधारणतय बिहे गरेर ल्याएकी बुहारी अथवा बिहे गरिदिन लागेकी छोरीले कसरी समाज, परिवार, सासु ससुरालाई रिझाउन सक्छे होलो भनेर […]