नयाँ भर्सनमा हिमालको ‘न मैले लेखें, न उनले लेखिन्’

The Cinema TimesThe Cinema TimesSourceJun 30, 20241 min read
नयाँ भर्सनमा हिमालको ‘न मैले लेखें, न उनले लेखिन्’
द सिनेमा टाइम्स, काठमाडौं – गायक हिमाल सागरको स्वर र संगीतमा विसं २०६० सालमा तयार भएको ‘रिलेसन’ एल्बममा समावेश गीत ‘न मैले लेखें, न उनले लेखिन्’ लाई नयाँ भर्सनमा तयार गरिएको छ । शनिवार काठमाडौंमा एक कार्यक्रमका बीच हिमालले अडियो बदलाव सहित म्युजिकल सिनेमा सार्वजनिक गरेका हुन् । यो गीतमा मानस केसीको शब्द रहेको छ […]