यस्ताे छ ‘१२ गाउँ’ मा समीरकाे लुक्स, दसैँमा प्रदर्शन गरिने

Himal KhabarHimal KhabarSourceJun 30, 20241 min read
यस्ताे छ ‘१२ गाउँ’ मा समीरकाे लुक्स, दसैँमा प्रदर्शन गरिने
काठमाडौँ- अभिनेता विराज भट्टको निर्देशनमा निर्माण भैरहेको फिल्म ‘१२ गाउँ’का कलाकार समीर भट्टको लुक्स सार्वजनिक भएको छ। पोस्टर सार्वजनिक पोस्टरमा आगामी दसैँमा फिल्म प्रदर्शन गर्ने जानकारी दिएको छ। निर्देशक तथा कलाकार विराजका छोरा हुन् समीर। उनले यही फिल्मबाट नेपाली सिनेजगतमा डेब्यू गर्दैछन्। समीरले विगत १० वर्षदेखि भारतको मुम्बईमा अभिनय, मार्सल आर्ट, जिम तथा जिम्न्यास्टिकको प्रशिक्षण […]