राजेश हमालले सञ्चालन गर्ने कृषि रियालिटी शो ‘र’ को आवेदन खुला

Thulo PardaThulo PardaSourceJun 29, 20241 min read
राजेश हमालले सञ्चालन गर्ने कृषि रियालिटी शो ‘र’ को आवेदन खुला
काठमाडौं। शनिवार राष्ट्रिय धान दिवसको अवसर पारेर महानायक राजेश हमालले सञ्चालन गर्ने कृषि रियालिटी शो ‘र’को आवेदन खुला गरिएको छ। ललितपुर महा-नगरपालिका–२१, खोकनाको सहकार्यमा, प्रमुख अतिथि, माननीय पूर्व कृषि मन्त्री छविलाल विश्वकर्मा, हमाल, पूर्व सचिव डा. योगेन्द्रकुमार कार्कीलगायतको उपस्थितिमा आवेदन फारम खुला गरिएको हो। यो शो ले कृषि, उद्यमशीलता र जलवायु परिवर्तनलाई मुख्य आधारशिला बनाएको […]