दयाहाङ भन्छन्– ‘घरज्वाइँ’ ज्वाइँको क्षमता परीक्षण गर्ने मगर समुदायको कथा हो

The Cinema TimesThe Cinema TimesSourceJun 29, 20241 min read
दयाहाङ भन्छन्– ‘घरज्वाइँ’ ज्वाइँको क्षमता परीक्षण गर्ने मगर समुदायको कथा हो
द सिनेमा टाइम्स,काठमाडौं ।अभिनेता दयाहाङ राईले सिनेमा ‘घरज्वाइँ’को कथा आम नेपाली सिनेमाको भन्दा फरक रहेको बताएका छन् । नेपाली समाजमा छोरी अथवा बुहारीमा जुन खालको घर गरेर खाने क्षमता अपेक्षा गरिन्छ मगर समुदायमा त्यही क्षमता ज्वाइँमा खोज्ने चलन रहेको उनको भनाइ छ ।यसकै सेरोफेरोमा सिनेमा ‘घरज्वाइँ’को कथा घुमेको उनले बताए । “हामी साधारणतया बिहे गरेर […]