खेलाडीको सम्मानमा हरिवंशको गीत

Thulo PardaThulo PardaSourceDec 6, 20231 min read
खेलाडीको सम्मानमा हरिवंशको गीत
काठमाडौँ।नेपाली खेलाडीको सम्मान स्वरूप हास्य कलाकार हरिवंश आचार्यले ‘हामी नेपाली, हाम्रो खेलाडी’ बोलको गीत सार्वजनिक गरेका छन् । नेपाल ‘टि २० विश्वकप’मा छनौट भएको र नेपालमा खेलप्रतिको इज्जत बढिरहेको माहौलमा यो गीत सार्वजनिक गरेको आचार्यले जनाएका छन् । डा. दिपराज थापाको शब्द रचना रहेको यस गीतको भिडियोमा विभिन्न खेलमा लागेका नयाँ–पुराना खेलाडीका यथार्थ श्रव्य दृश्य […]