सुशान्त केसीले न्युर्योकमा झुमाउनेछन् दर्शक

Himal KhabarHimal KhabarSourceJun 29, 20241 min read
सुशान्त केसीले न्युर्योकमा झुमाउनेछन् दर्शक
काठमाडौँ- गायक सुशान्त केसीले अमेरिकाको न्युयोर्कमा कन्सर्ट गर्ने भएका छन्। न्युर्योकस्थित टाइम्स स्क्वायरको प्यालेडियममा आउँदो २० जुलाई  (साउन ५) मा ‘सुशान्त केसी वल्र्ड टुर लाइभ कन्सर्ट इन न्युयोर्क’ हुन लागेको हो। जहाँ सुशान्तले आफ्ना चर्चित गीतमार्फत दर्शक झुमाउने छन्। हलिउड र बलिउडका कलाकारका मात्र कार्यक्रम आयोजना हुँदै आएको भेन्युमा पहिलोपटक नेपाली कलाकारकोे कार्यक्रम हुन लागेको […]