काठमाडौं। छायाङ्कनको लागि तयार अवस्थामा रहेको नेपाली चलचित्र ‘जेरी अन टप’मा अभिनेत्री आना शर्मालाई रिप्लेस गर्दै जसिता गुरुङ भित्रिएको खबर गत साताको ‘हट इस्यु’ बन्यो। अभिनेता अनमोल केसीसँग आना सहित आँचल शर्माले अभिनय गर्ने पक्का थियो। एकाएक आनाको स्थानमा जसितालाई ल्याइएपछि विभिन्न गसिपहरू बने। यसैबिच सो चलचित्रका निर्माता सरोज न्यौपानेले यो विषयलाई लिएर आफ्नो टिममाथि […]
निर्माताले खोले ‘जेरी अन टप’मा आना शर्मा नरहनुको कारण


