काठमाडौं। गायिका स्मिता दाहालको स्वरमा रहेको गीत ‘ज्यानमाया’ सार्वजनिक भएको छ। गीतमा दीपक शर्माको सङ्गीत र नवराज ढुङ्गानाको शब्द रहेको छ। यसको भिडियोमा प्रियङ्का कार्की, कविता नेपाली र सरोज ओलीको अभिनय रहेको छ। भिडियोलाई गम्भीर बिस्टले निर्देशन गरेका छन् भने पवन सुस्लिङ्गले छायाङ्कन र सम्पादन गरेका छन्। भिडियो:
स्मिताको ‘ज्यानमाया’ रिलिज, भिडियोमा प्रियङ्का, सरोज र कविता


