टेक तामाङको शब्दमा प्रह्लाद तिमिल्सिनाको गीत ‘एउटा जून’ सार्वजनिक

Thulo PardaThulo PardaSourceJun 28, 20241 min read
टेक तामाङको शब्दमा प्रह्लाद तिमिल्सिनाको गीत ‘एउटा जून’ सार्वजनिक
काठमाडौं। नेपाली चलचित्रको पार्श्व गायनमा अब्बल गायक प्रह्लाद तिमिल्सिनाले नयाँ गीत ‘एउटा जून’ दर्शक तथा श्रोतामाझ ल्याएका छन्। सुगम सङ्गीतमा आधारित गीतलाई आलोक श्रीले सङ्गीत गरेका छन्। यसमा वरिष्ठ गीतकार टेक तामाङका मर्मस्पर्शी शब्दहरू रहेका छन्। नरेन्द्र वियोगीको सङ्गीत संयोजन गरेका छन्। सुव्रत आचार्यद्वारा निर्देशित यो गीतको भिडियो गायक तिमिल्सिनाकै युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो। […]