महानगरवासीको स्वास्थ्यप्रति संवेदनशील बालेनले अनधिकृत औषधि पसलहरूलाई दिए यस्तो चेतावनी

KalakarmiKalakarmiSourceDec 6, 20231 min read
महानगरवासीको स्वास्थ्यप्रति संवेदनशील बालेनले अनधिकृत औषधि पसलहरूलाई दिए यस्तो चेतावनी
काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले महानगरभित्र अनधिकृत रूपमा औषधि पसलहरू सञ्चालन भइरहेको बताउँदै त्यस्ता औषधि पसलहरू बन्द गर्ने चेतावनी दिएका छन् । ‘हामी काठमाडौं महानगरपालिकामा बसोबास गर्ने आम मानिसको स्वास्थ्यको लागि निकै संवेदनशील छौँ । यस महानगरपालिकाले नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन विभिन्न सुधारात्मक कार्यहरू गर्दै आइरहेको तपाइहरूलाई थाहा नै छ । तर आम मानिसको जनस्वास्थ्यमा लापरबाही भएको पाइएको छ, बालेनले बुधवार बिहान सामाजिक सञ्जालमा लेखेका छन् । महानगर भित्र सञ्चालनमा रहेका औषधि पसलहरूमा अनधिकृत व्यक्तिहरूबाट औषधि विक्री वितरण भइरहेको तथा विद्यमान कानुनको परिपालना नगरेको उजुरी प्राप्त ...