‘घरज्वाइँ’ ट्रेलर: घरज्वाइँ र ससुराको खटपटले पति पत्नीको सम्बन्धमा दरार

Thulo PardaThulo PardaSourceJun 27, 20241 min read
‘घरज्वाइँ’ ट्रेलर: घरज्वाइँ र ससुराको खटपटले पति पत्नीको सम्बन्धमा दरार
काठमाडौं। यही असार २८ गते रिलिज हुने नेपाली चलचित्र ‘घरज्वाइँ’को ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा एक युवाले बिहेको लागि गर्ने सङ्घर्षको वरिपरिको कथामा बनेको यो चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलरमा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको प्रेम, विवाहको लागि आर्थिक अवस्था र सोही कारण घरज्वाइँ बस्नुपर्ने बाध्यता र ससुरासँगको […]