‘मैथिली अन्तर्राष्ट्रिय सिनेमा महोत्सव’ जनकपुरमा सम्पन्न

The Cinema TimesThe Cinema TimesSourceJun 27, 20241 min read
‘मैथिली अन्तर्राष्ट्रिय सिनेमा महोत्सव’ जनकपुरमा सम्पन्न
द सिनेमा टाइम्स, काठमाडौं – पहिलो पटक जनकपुरधाममा दुई दिने ‘मैथिली अन्तर्राष्ट्रिय सिनेमा महोत्सव’ आयोजना गरिएको छ । मैथिली भाषामा निर्माण गरिएका सिनेमाहरुलाई लक्षित गर्दै असार ११ र १२ गते जनकपुरस्थित गिरिजा हलमा चलेको महोत्सवलाई जनकपुरधाम उपमहानगरपालिका तथा लोक सञ्चार जनकपुरधामद्वारा संयुक्त रुपमा आयोजना गरेको थियो । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले महोत्सवले मैथिली भाषा, […]