बिहीबारबाट नेपालसहित विश्वभर रिलिज भयो ‘कल्की’

The Cinema TimesThe Cinema TimesSourceJun 27, 20241 min read
बिहीबारबाट नेपालसहित विश्वभर रिलिज भयो ‘कल्की’
द सिनेमा टाइम्स, काठमाडौं – आज बिहीबारबाट दक्षिण भारतीय सिनेमा ‘कल्की २८९८ एडी’ प्रदर्शनमा आएको छ । यो सिनेमा नेपालसहित विश्वभरका सिनेमा हलमा नै आज बिहीबारबाट प्रदर्शनमा आएको हो । सिनेमाले समीक्षकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । भारतसहित विश्वभर नै सिनेमाले राम्रो सुरुवात गरेको छ । यो सिनेमाले अग्रीम टिकट बुकिङमा समेत राम्रो अकुपेन्सी पाएको […]