तेरिया मगरलाई फिल्म खेल्ने ईच्छा (६ तस्बिर)

Ramailo ChaRamailo ChaSourceJun 26, 20241 min read
तेरिया मगरलाई फिल्म खेल्ने ईच्छा (६ तस्बिर)
भारतका दुई चर्चित डान्सिङ रियालीटि शो विजेता नेपालकी तेरिया मगरले फिल्ममा अभिनय गर्ने ईच्छा व्यक्त गरेकी छन् । उनले नेपाली या बलिउड कुनै पनि फिल्ममा अब आफु आवद्ध हुने रहर रहेको तेरियाले बताएकी हुन् । आफ्नो नृत्य कौशल मार्फत विश्वमाझ चिनिएकी तेरियाको फिचर फिल्ममा डेव्यु कहिले र कस्तो होला त ? यी ६ तस्बिरमा ‘डिआइडी…’ […]