अभिनेता दिनेश फडनीसको निधन

eHimalaya TimeseHimalaya TimesSourceDec 5, 20231 min read
अभिनेता दिनेश फडनीसको निधन
एजेन्सी । अभिनेता दिनेश फडनीसको निधन भएको छ । सोनी टेलिभिजनको चर्चित शो सिआइडीमा इन्स्पेक्टर फ्रेडरिक्सको भूमिकाबाट चर्चित हुनुभएका अभिनेता फडनीसको मुम्बईको एक अस्पतालमा मंगलबार ५७ वर्षको उमेरमा निधन भएको हो । हृदयघात भएपछि उहाँलाई केही दिनअघि अस्पतालमा भर्ना गरिएको थियो । उहाँ भेन्टिलेटरमा हुनुहुन्थ्यो । उहाँ टिभी शो सिआइडीबाट चर्चामा आउनुभएको थियो । यस […]