ओशिन सिटौलालाई दर्शकको उपाधि ‘चिप्ल्याउने आन्टी’

KalakarmiKalakarmiSourceJun 26, 20241 min read
ओशिन सिटौलालाई दर्शकको उपाधि ‘चिप्ल्याउने आन्टी’
काठमाडौं– दुई जना अभिनेत्रीहरुको अभिव्यक्तिका कारण विवादमा आएको टेलिभिजन कार्यक्रम ईट्स माई शोकी प्रस्तोता ओशिन सिटौला पनि अहिले विवादमा तानिएकी छिन् । दुई अभिनेत्रीले सिटौलाकै आग्रहमा अभिनेत्री जस्सीताको विषयमा बोल्न बाध्य भएको बताएपछि अहिले सिटौला सोसल मीडियामा ट्रोल बन्न थालेकी छिन् । स्वस्तिमा र साम्राज्ञीसंगै अहिले ओसिनलाई पनि धेरैले आलोचना गरिरहेका छन् । ‘ इट्स माई शो’ मा दुई अभिनेत्रीलाई सोधेको प्रश्न तथा त्यसको जवाफ नदिँदा उनीहरुले लगाएको पहिरन खोल्दै जानु पर्ने भन्ने शर्तका कारण ओशिन विवादमा परेकी हुन् । त्यसो त धेरै दर्शकले ओसिनले कार्यक्रममा अंग्रेजी भाषा मात्रै ...