‘मोदीबेनी’ को अफिसियल पोस्टरमा वर्षा केन्द्रमा

Ramailo ChaRamailo ChaSourceJun 26, 20241 min read
‘मोदीबेनी’ को अफिसियल पोस्टरमा वर्षा केन्द्रमा
आगामी श्रावण १८ गते रिलिज हुने नेपाली फिल्म ‘मोदीबेनी’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा अभिनेत्री वर्षा सिवाकोटीलाई केन्द्रमा राखिएको छ । यसको मतलब अनुमान लगाउन सकिन्छ । पोस्टरमा अभिनेता अमर प्रताप श्रेष्ठ र अभिनेता प्रवीण खतिवडालाई बराबर स्थान दिइएको छ । यसबाट त्रिकोणात्मक कथा फिल्ममा रहेको अनुमान लगाउन सकिन्छ । त्यस्तै, पोस्टरमा […]