‘आखै रसिलो’ गीतको छायांकनसँगै ‘यो मन त मेरो नेपाली हो’ को इण्डक्ल्याप

eHimalaya TimeseHimalaya TimesSourceJun 25, 20241 min read
‘आखै रसिलो’ गीतको छायांकनसँगै ‘यो मन त मेरो नेपाली हो’ को इण्डक्ल्याप
काठमाडौं । चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को छायांकन सकिएको छ । ‘आखै रसिलो’ बोलको गीतको छायांकनसँगै चलचित्रको इण्डक्ल्याप गरिएको हो । गीतको भोइस अफ नेपालको स्टुडियो र बालाजु ल्याबमा छायांकन गरिएको थियो । चलचित्रको ‘आखै रसिलो’ गीतमा दीपक शर्माको शब्द तथा संगीत रहेको छ भने अस्मिता अधिकारी र सविन सुवेदीको स्वर छ