काठमाडौं। सौन्दर्य प्रतियोगिता ‘मिस ग्राण्ड नेपाल–२०२४’ आयोजना गर्ने घोषणा गरिएको छ। आयोजक संस्था उमङ्ग क्रिएशनले हालै आयोजना गरेको पत्रकार सम्मेलनमा आगामी भदौ ११ गते आयोजना हुने प्रतियोगिताका लागि आवेदन फाराम खुला गरेको जनाएको छ। क्रिएसनका प्रबन्ध निर्देशक उद्धव अधिकारीले ‘मिस ग्राण्ड नेपाल –२०२४’ का बारेमा जानकारी दिँदै विजेतालाई ‘मिस ग्राण्ड इन्टरनेसनल–२०२४’ मा नेपालको प्रतिनिधित्व गराउँदै […]
‘मिस ग्राण्ड नेपाल–२०२४’ को औपचारिक घोषणा, भदौ ११ गते ग्राण्ड फिनाले


