चलचित्र ‘ईश्वर’को गीत ‘डुब्दै डुब्दै थिएँ म’ सार्वजनिक

Thulo PardaThulo PardaSourceJun 25, 20241 min read
चलचित्र ‘ईश्वर’को गीत ‘डुब्दै डुब्दै थिएँ म’ सार्वजनिक
काठमाडौं। श्रावण ११ गते रिलिज हुने नेपाली चलचित्र ‘ईश्वर’को गीत ‘डुब्दै डुब्दै थिएँ म’ सार्वजनिक गरिएको छ। यस गीतमा कृष्ण काफ्ले र गीता पाण्डेको स्वर रहेको छ भने भीष्मराज फूलाराको शब्द र अर्जुन पोखरेलको सङ्गीत छ। यसको भिडियोमा चलचित्रका प्रमुख कलाकार द्वय पृथ्वीराज प्रसाईँ र अनु शाह फिचर्ड छन्। राजु गिरी निर्देशित यस चलचित्र ध्रुव […]