कस्तो छ’कार्टुञ्ज क्रु’को वेभ सिरिज’स्वस्थानी भर्सेस ग्याङ्ग’?

Ramailo ChaRamailo ChaSourceJun 25, 20241 min read
कस्तो छ’कार्टुञ्ज क्रु’को वेभ सिरिज’स्वस्थानी भर्सेस ग्याङ्ग’?
कार्टुञ्ज क्रुको पहिलो प्रस्तुती रहेको वेभ सिरिज ‘स्वस्थानी भर्सेस ग्याङ्ग’ को पहिलो एपिसोड सार्वजनिक भएको छ । यो वेभ सिरिजलाई सरोज र सागर खनाल मिलेर निर्माण गरेका छन्।सिरिजको कार्यकारी निर्माता विजय अधिकारी बन्नी हुन् । सरोज अधिकारीको निर्देशनमा तयार भएको यो सिरिजमा आश्मा विश्वकर्मा, सरोज अधिकारी, लक्ष्मी गिरि, प्रताप दास, बिजय अधिकारी, जिबेश सिंह गुरुङ, […]