अनमोलको ‘जेरीः अन टप’ फस्टलुक रिलिज

Ramailo ChaRamailo ChaSourceJun 25, 20241 min read
अनमोलको ‘जेरीः अन टप’ फस्टलुक रिलिज
अनमोल केसी स्टारर फिल्म ‘जेरीः अन टप’ को पहिलो झलक सार्वजनिक भएको छ । सोमबार निर्माण पक्षले फिल्मबाट अनमोलको फस्ट लुक रिलिज गरेको हो । सार्वजनकि पोस्टरमा अनमोललाई खैरो जिन्सको ज्याकेट, पाइन्ट र पिंक कलरको टिसर्टमा देख्न सकिन्छ । यो ड्रसअपले अनमोलले फिल्ममा टिनएजको भूमिका निर्वाह गर्ने अनुमान लगाउन सकिन्छ । जेरीः अन टपको पोस्टरमा […]