काठमाडौं। पछिल्लो समय नेपाली गीत सङ्गीतको क्षेत्रमा रोयल्टी सङ्कलनको विषयले महत्त्व पाइरहेको छ। यसका विषयमा उब्जेका विभिन्न विवाद तथा सङ्गीत रोयल्टी सङ्कलन समाजको एक्सनबाट एक प्रकारको तरङ्ग उत्पन्न भएको छ। यो विषयमा रोचक के छ भने रोयल्टी सङ्कलन समाज तर्फबाट रोयल्टी सङ्कलनको अधिकार प्राप्त गरेको शिव म्युजिक प्रा.लि.ले विद्यालयहरूले रोयल्टी तिर्नुपर्ने भन्दै पत्राचार गरिरहेको छ। […]
नेपथ्य ब्यान्ड प्रस्तोता मात्र हो, उसले सर्जकको रोयल्टी नतिर्नु भन्न मिल्दैन: महासचिव पाण्डे


