धनगढी- धनगढीमा शुक्रबारदेखि सुरु भएको ‘राष्ट्रिय बाल चलचित्र महोत्सव २०८१’ आइतबार सकिएको छ। तीन दिनसम्म चलेको महोत्सवमामा १ दर्जन बढी बाल फिल्म प्रदर्शन गरिएको थियो। चलचित्र विकास बोर्डले प्रशिक्षित गरेका बालबालिकाद्वारा निर्माण गरिएका चलचित्र पनि महोत्सव प्रदर्शन गरिएको थियो। महोत्सव संयोजक तथा बोर्ड प्रवक्ता केएल बुढाथोकीका अनुसार बोर्ड अध्यक्ष भुवन केसीले बालबालिकासंग भुवन केसी कार्यक्रममा आफ्नो […]


