करण परियारलाई नेपाल आइडल सिजन ५ को उपाधि

Ramailo ChaRamailo ChaSourceJun 23, 20241 min read
करण परियारलाई नेपाल आइडल सिजन ५ को उपाधि
बर्दियाका करण परियारले गायन रियालिटी शो नेपाल आइडल सिजन ५ को उपाधि जितेका छन् । शनिबार राति नेपाल आइडलको स्टुडियोमा भएको ग्रान्ड फिनालेमा अन्य तीन पछि पार्दै उनी विजेता बनेका हुन् । दर्शकको भोटको आधारमा उनी विजेता चुनिएका हुन् । तस्बिर : सुरज धामी उपाधि जितेसँगै उनले ट्रफीसहित २५ लाख रुपैयाँ नगद र अन्य पुरस्कार […]