धिरज र उपासनाको ‘खुस्मा’ को अफिसियल पोस्टर रिलिज

Ramailo ChaRamailo ChaSourceJun 23, 20241 min read
धिरज र उपासनाको ‘खुस्मा’ को अफिसियल पोस्टर रिलिज
फिल्म ‘खुस्मा’ को अफिसियल पोस्टर रिलिज गरिएको छ । असोज ३ गते रिलिज हुने फिल्मको २ पोस्टर सार्वजनिक गरिएको हो । अशोक थापा मगरको लेखन तथा निर्देशनमा बनेको फिल्मको दुई मध्ये एक पोस्टरमा सिनेमाका प्रमुख कलाकार धिरज मगर तथा उपसना सिंह ठकुरीलाई रोमान्टिक भावमा देखाइएको छ। पोस्टरमा धिरजले उपसनालाई अगाँलोमा बाँधेको देख्न सकिन्छ । यस्तो […]