‘खुस्मा’का दुई पोस्टर सार्वजनिक

Thulo PardaThulo PardaSourceJun 23, 20241 min read
‘खुस्मा’का दुई पोस्टर सार्वजनिक
काठमाडौं। आगामी असोज ३ गते रिलिज हुने नेपाली चलचित्र ‘खुस्मा’का दुई पोस्टर सार्वजनिक भएका छन्। अशोक थापा मगरको लेखन तथा निर्देशनमा बनेको यस चलचित्रका दुई मध्ये एक पोस्टरमा प्रमुख कलाकार धिरज मगर तथा उपासना सिंह ठकुरीलाई रोमान्टिक भावमा देखाइएको छ भने दोस्रो पोस्टरमा उपासनालाई मात्र देख्न सकिन्छ। सो पोस्टरमा उनलाई चिन्तित मुद्रामा राखिएको छ। चलचित्रले […]