खुस्मा’को दुई पोस्टर रिलिज,एकमा धीरजसँग रोमान्टिक उपसना अर्कोमा छिन् चिन्तित

The Cinema TimesThe Cinema TimesSourceJun 23, 20241 min read
खुस्मा’को दुई पोस्टर रिलिज,एकमा धीरजसँग रोमान्टिक उपसना अर्कोमा छिन् चिन्तित
द सिनेमा टाइम्स,काठमाडौं। असोज ३ गते रिलिज हुने ‘खुस्मा’ले २ नयाँ प्रचार पोस्टर रिलिज गरेको छ। अशोक थापा मगरको लेखन तथा निर्देशनमा बनेको सिनेमाको दुई मध्ये एक पोस्टरमा सिनेमाका प्रमुख कलाकार धिरज मगर तथा उपसना सिंह ठकुरीलाई रोमान्टिक भावमा देखाइएको छ। पोस्टरमा धिरजले उपसनालाई अगाँलोमा बाँधेको देख्न सकिन्छ।पोस्टर रोयल भिमसेनले डिजाइन गरेका हुन् । यस्तो दोश्रो […]