काठमाडौं । यहि असार १४ लाई प्रदर्शन मिति तोकेको फिल्म ‘आँखा’को रिलिज पोष्टपोण्ड भएको छ । निर्माण टिमले प्राविधिक कारणबस उक्त मितिमा फिल्म रिलिज गर्न नसकिएको जानकारी दिएको छ । यसैसाता फिल्मको नयाँ रिलिज मिति घोषणा गरिने निर्देशक जौन योन्जनले बताए । लामा सिनेमा प्रालीको ब्यानरमा तयार यो फिल्मले सामाजिक परिवेशको कथा बोल्छ । निर्देशक […]


