काठमाडौं । असोज ३ गते रिलिज हुने ‘खुस्मा’ले २ नयाँ प्रचार पोस्टर रिलिज गरेको छ। अशोक थापा मगरको लेखन तथा निर्देशनमा बनेको सिनेमाको दुई मध्ये एक पोस्टरमा सिनेमाका प्रमुख कलाकार धिरज मगर तथा उपसना सिंह ठकुरीलाई रोमान्टिक भावमा देखाइएको छ। पोस्टरमा धिरजले उपसनालाई अगाँलोमा बाँधेको देख्न सकिन्छ। यस्तो दोश्रो पोस्टरमा उपसनालाई मात्र देख्न सकिन्छ। सो […]
असोज ३ मा ‘खुस्मा’, एकसाथ दुई पोस्टर सार्वजनिक


