काठमाडौंमा ‘१२औँ नेपाल अफ्रिका चलचित्र महोत्सव २०२४’ सुरु

Thulo PardaThulo PardaSourceJun 22, 20241 min read
काठमाडौंमा ‘१२औँ नेपाल अफ्रिका चलचित्र महोत्सव २०२४’ सुरु
काठमाडौं। विगत १३ वर्षदेखि आयोजना हुँदै आएको ‘नेपाल अफ्रिका चलचित्र महोत्सव २०२४’को १२औँ संस्करण सुरु भएको छ। कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेसन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकाश बोर्डका सह आयोजनामा शुक्रवार बिहानबाट चलचित्र प्रदर्शनसँगै काठमाडौँ सुनधारास्थित सिने डी सेफ चलचित्र भवनमा सुरु भएको हो। यो महोत्सव शुक्रवारबाट ९ असारसम्म तीन दिन चल्ने […]