‘१२औँ संस्करणको नेपाल अफ्रिका चलचित्र महोत्सव–२०२४ प्रारम्भ

KalakarmiKalakarmiSourceJun 22, 20241 min read
‘१२औँ संस्करणको नेपाल अफ्रिका चलचित्र महोत्सव–२०२४ प्रारम्भ
काठमाडौं– नेपाल अफ्रिका चलचित्र महोत्सव–२०२४ को १२औँ संस्करण शुक्रवारदेखि काठमाडौंमा प्रारम्भ भएको छ । कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकाश बोर्डका सह–आयोजनामा फिल्म प्रदर्शनसंगै सुन्धारास्थित सिने डी सेफमा यो महोत्सव प्रारम्भ भएको हो । यो महोत्सव असार ९ गते आइतवारसम्म सञ्चालन हुनेछ । अफ्रिकाको फिल्म प्रदर्शनसँगै प्रारम्भ भएको यो महोत्सवको औपचारिक उद्घाटन समारोहका प्रमुख अतिथि अभिनेता शिव श्रेष्ठलगायतले महोत्सवको बुकलेट बिमोचन गरेका थिए । उद्घाटन समारोहमा सहभागी फिल्महरुलाई प्रमाणपत्र वितरणसँगै केही व्यक्तिहरुलाई सम्मानसमेत गरियो । कार्यक्रममा बोल्दै अभिनेता शिव श्रेष्ठले यस्ता गतिविधिहरुमा फिल्म ...