थिएटरमा दुई नाटकसहित हलमा छ नेपाली, पाँच हिन्दी र तीन अंग्रेजी फिल्म

Himal KhabarHimal KhabarSourceJun 22, 20241 min read
थिएटरमा दुई नाटकसहित हलमा छ नेपाली, पाँच हिन्दी र तीन अंग्रेजी फिल्म
काठमाडौँ- असारको दोस्रो शनिबार। हामीले सधैझैँ उपत्यकामा आज हुने र भइरहेका विभिन्न मनोरञ्जनात्मकसहित केही महत्वपूर्ण गतिविधिको विवरण संकलन गरेका छौँ। यो साता उपत्यकाका नाटकघरमा दुई नाटक मञ्चन भइरहेको छ। ‘प्ले द सिस्टम’ र ‘चिन्ता’। विभिन्न हलमा भने स्वदेशी र विदेशी फिल्मको वर्चश्व छ। हलमा छ नेपाली, पाँच हिन्दी र तीन अंग्रेजी फिल्म गरी १४ फिल्म […]