‘सतिदेवी’को ‘लैजा देवी फिर्ता लैजा’ रिलिज

Ramailo ChaRamailo ChaSourceJun 21, 20241 min read
‘सतिदेवी’को ‘लैजा देवी फिर्ता लैजा’ रिलिज
लक्ष्मण सुवेदी निर्देशित फिल्म सतिदेवीको नयाँ गीत सार्वजनिक गरिएको छ । ‘लैजा देवी फिर्ता लैजा’ बोलको गीतमा निर्देशक सुवेदीकै शब्द र सुवास भूषालको संगीत छ । गीतमा स्वर ममता गुरुङले दिएकी छन् । गीत : गीतमा अभिनेत्री मलिका महत र हर्षिका ओली प्रस्तुत छन् । साथमा कलाकारहरु कुल बहादुर अधिकारी, सृजना अधिकारी लगायत अन्य कलाकारहरुलाई […]