कल्की’को नेपाल वितरण आरआर फिल्मस्ले पायो, अब नियमित हिन्दी सिनेमा वितरण गर्ने

The Cinema TimesThe Cinema TimesSourceJun 21, 20241 min read
कल्की’को नेपाल वितरण आरआर फिल्मस्ले पायो, अब नियमित हिन्दी सिनेमा वितरण गर्ने
द सिनेमा टाइम्स,काठमाडौं ।नेपाली सिनेमा वितरण गर्दै आएको आरआर फिल्मस्ले प्यान इण्डिया स्टार प्रभास स्टारर ‘कल्की’बाट विदेशी सिनेमा वितरणमा प्रवेश गरेको छ। यो सिनेमाका लागि अन्य नेपाली कम्पनीहरुबिच तीब्र प्रतिष्पर्धा चलिरहेको थियो। तीब्र प्रतिष्पर्धाकाबीच कम्पनीले सिनेमाका लागि करिब २ करोड भारतीय रुपैयाँमा नेपाल वितरण अधिकार किनेको बताइन्छ। यसअघि बलिउड र हलिउडका ठूला सिनेमामा नेपालका पुराना […]