काठमाडौं। अभिनेत्री पुजा शर्मालाई पहिलो पटक एक्सन भूमिकामा हेर्न पाइने नेपाली चलचित्र ‘दान्भी’ रिलिज भएको छ। नेपालभर उल्लेख्य शो सहित यो चलचित्र रिलिज भएको हो। रूपेश तामाङको निर्देशनमा बनेको चलचित्रमा अभिनेत्री पूजा शर्मा, कुन्साङ बम्जन, किरण श्रेष्ठ, मोनालिसा खतिवडा, राजाराम पौडेल, कालु राणा, सीता तामाङ लगायतका कलाकारहरूको अभिनय छ। पुजाले यसमा एक्सन भूमिका निभाएकी छन्। […]
रिलिज भयो ‘दान्भी’, पुजालाई पहिलो पटक एक्सनमा हेर्न पाइने


