काठमाडौं। प्रत्येक वर्ष जुन २१ मा मनाइने विश्व सङ्गीत दिवस आज संसारभरि उल्लासमय वातावरणमा मनाइँदै छ। सन् १९८२ मा फ्रान्समा आरम्भ भएको यो दिवस अहिले विश्वभरि सङ्गीत प्रेमीहरूद्वारा मनाइन्छ, जसले सङ्गीतलाई जीवनको अभिन्न अङ्ग बनाउन सहयोग पुर्याएको छ। विश्व सङ्गीत दिवसको मूल उद्देश्य सङ्गीतको महत्त्वलाई प्रचार गर्नु र गीत सङ्गीतमा जीवन बिताइरहेका प्रतिभाहरूलाई प्रोत्साहित गर्नु […]
आज विश्व सङ्गीत दिवस: सङ्गीतको उत्सव र एकताको दिवस


