‘राधा’ फेम्ड सुवर्ण र सङ्गीतकार शम्भूजितको ‘टासिदेलेक’मा आशीर्वाद

Thulo PardaThulo PardaSourceJun 21, 20241 min read
‘राधा’ फेम्ड सुवर्ण र सङ्गीतकार शम्भूजितको ‘टासिदेलेक’मा आशीर्वाद
काठमाडौं। निर्देशक विकासराज आचार्यको चलचित्र शृङ्खला ‘नाइँ नभन्नू ल’ जीवन लुइँटेलदेखि पल शाहसम्मलाई स्टार बनाउने शृङ्खला रूपमा हेरिन्छ। यसको छैटौँ शृङ्खलाबाट आशीर्वाद क्षेत्री गरे। पाँचौँ शृङ्खलासम्म गजबले चलेको चलचित्र छैटौँमा भने चल्न सकेन। लुक्स, नृत्य र एक्सनको तारिफ त भयो तर आशीर्वादले आशातीत सफलता प्राप्त गरेनन्। उनलाई सम्भावना बोकेको अभिनेताको रूपमा हेरिन्छ तर, उनले निर्माताहरूलाई […]