विस्तार हुँदैछ नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार

Himal KhabarHimal KhabarSourceJun 20, 20241 min read
विस्तार हुँदैछ नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार
काठमाडौँ- नेपाली चलचित्रले २०८१ को सुरुआत भएसँगै नेपाल मात्र नभई विदेशमा समेत आफूलाई अब्बल सावित गर्ने प्रयास गिररहेका छन्। नेपालसँगै विदेशमा समेत एकसाथ प्रदर्शन हुने भएकाले दर्शकको उपस्थिति बढ्न थालेको छ। केही चलचित्रले विदेशी बजारबाटै लगानी सुरक्षित गरेर मुनाफा पनि प्राप्त गरेका छन्। नेपालका राम्रा र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रको बजार नेपालपछि अष्ट्रेलियामा बढिरहेको […]