काठमाडौं– अभिनेत्री पूजा शर्मा भोलि असार ७ गते शुक्रवारदेखि प्रदर्शनमा आउने आफ्नो नयाँ फिल्म ‘दान्भी’ का कारण अहिले चर्चामा छिन् ।
उनले आफ्नो यो फिल्मको प्रमोशनका लागि ‘रावायण’ को छायांकनलाई लाईसमेत रोकेकी छिन् । सबै काम रोकेर उनी अहिले आफ्नो ‘ड्रिम प्रोजेक्ट ‘दान्भी’ को प्रमोशनमा तिव्रताका साथ लागि परेकी छिन् ।
यो फिल्ममा पहिलो पटक आफ्नो दमदार एक्शन अवतार भएकाले पनि अन्य फिल्मको तुलनामा ‘दान्भी’ फरक र महत्वपूर्ण रहेको पूजाले बताउँदै आएकी छिन् ।
यसैबीच, केही सञ्चार माध्यममा ‘दान्भी’ का बारेमा जानकारी गराउने क्रममा अभिनेत्री शर्माले दिएको एउटा अभिव्यक्तिलाई भने दर्शकले ...
जब पूजाले ‘पुरानालाई फर्केर हेर्न मन लाग्दैन’ भनिन्…


