केदार घिमिरे माग्ने बुढा ‘कंगारु’मा अनुबन्धित

Ramailo ChaRamailo ChaSourceDec 5, 20231 min read
केदार घिमिरे माग्ने बुढा ‘कंगारु’मा अनुबन्धित
कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘कङ्गारु’ साइन गरेका छन् । कलाकार घिमिरे र यो फिल्मको निर्माण पक्षबिच सोमबार औपचारिक रुपमा सम्झौता भएको हो । यो फिल्ममा काम गर्ने सम्झौता गर्दै गर्दा आफू निकै नै उत्साहित रहेको कलाकार घिमिरेले बताएका छन् । केदार घिमिरे सम्झौता भएसँगै फिल्मको बिषयमा निर्देशक […]