काठमाडौं– गत फागुन महिनामा प्रदर्शनमा आएको ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘उपहार’ मा एक, दुई जना होइन, पाँच जना अभिनेत्रीहरुले एक साथ अभिनय गरेका थिए । रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल, सुष्मा कार्कीसंगै पाँचौं अभिनेत्री थिइन् आशा भुसाल ।
फिल्म प्रदर्शन हुनुभन्दा अघि आयोजना गरिएका केही समारोहहरुमा सञ्चारकर्मीहरुले लोकप्रिय हास्य श्रृंखला ‘भद्रगोल’ मा ‘काली’ को भूमिका निर्वाह गरेर दर्शकमाझ लोकप्रिय भएकी आशा तथा ‘केशरी’ शीर्षकको टेलिश्रृंखलामा शीर्ष भूमिका निर्वाह गर्ने आशा नै ‘उपहार’ फिल्मकै पाँचौं अभिनेत्री हुन् भन्ने पत्ता लगाएर उनका बारेमा सोधखोज गरेका थिए ।
‘पत्रकार साथीहरुले मैले अभिनय ...
‘मौलिक फिल्ममा अभिनय गरेर दर्शकको मन जित्ने इच्छा छ’: आशा भुसाल, अभिनेत्री


