नेपाल–अमेरिका फिल्म फेस्टिभलमा सहभागी हुन नवीन र दयाहाङ अमेरिका प्रस्थान

The Cinema TimesThe Cinema TimesSourceJun 19, 20241 min read
नेपाल–अमेरिका फिल्म फेस्टिभलमा सहभागी हुन नवीन र दयाहाङ अमेरिका प्रस्थान
द सिनेमा टाइम्स, काठमाडौं।निर्देशक नवीन सुब्बा र अभिनेता दयाहाङ राई बुधबार अमेरिका प्रस्थान गरेका छन् । अमेरिकाको मेरिल्यान्ड राज्यमा जुन २० देखि २३सम्म आयोजना हुने नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी हुन निर्देशक सुब्बा र अभिनेता राई त्यसतर्फ प्रस्थानगरेका हुन् । महोत्सवमा  ‘गाउँ आएको बाटो’ ओपनिङ स्क्रिनिङ हुँदै छ । महोत्सवको रेडकार्पेट प्रिमियरमा निर्देशक सुब्बा र […]