खेलाडीको सम्मानको हरिवंशले गाए खेल गीत

Ramailo ChaRamailo ChaSourceDec 5, 20231 min read
खेलाडीको सम्मानको हरिवंशले गाए खेल गीत
वरिष्ठ हाँस्य व्यांग्य कलाकार हरिवंश आचार्यले नेपाली खेलाडीको सम्मानमा खेल गीत ल्याएका छन् । खेलाडीप्रति समर्पित गर्दै हरिवंशले ‘हामी नेपाली, हाम्रो खेलाडी’ गाएका हुन् । गीत : स्वीडेनमा रहेका गीतकार डा.दिपराज थापाको शब्द रहेको गीतको भिडियोमा विभिन्न खेलमा लागेका नयाँ-पुराना खेलाडीका यथार्थ श्रव्यृदृश्य समेटिएका छन् । नेपाल टि २० विश्वकपमा छनौट भएको र नेपालमा खेलप्रतिको […]